अन्ततः लिक भयो पल र गायिकाको बिचको सम्बन्धको अडियो




काठमाडौं :

गायिका अभिनेता पल शाहसँगको सम्बन्धको वास्तविकता सार्वजनिक गएकी छन् । उनले केहि समय अघि सामाजिक संजालमा फेसबुकमा लेख्दै पल शाहसंग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको बताएकी थिइन् । सोहि अनुरुप अहिले एउटा अडियो नै सार्वजनिक गरेकी छन् ।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी थिइन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र ह त्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी थीइन ।

त्यसो त पछिल्लो समय उनी कडा स्टाटस लेख्नमा व्यस्त छिन् । केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।

पल शाहसँग अ’न्त’रं’ग स’म्ब’न्ध रहेको समाचारले मिडियामा राम्रै प्रथामिकता पाएको थियो । गायनमा सक्रिय  र पल सु’र्ति मा’डेर‘बो’लको गीतको सुटिङपछि नजिकिएका थिए । उनीहरुका सम्बन्धका विषयमा मिडियामा गसिप आउन थालेपछि उनले पल र आफ्नो चरित्र ह’ ‘त्या भएको बताउदै आएकी थिइन् । पछिल्लो समय आएको यो अडियोले उनीहरुको सम्बन्ध ख’टप’ट भएको बुझिन्छ ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा गायिका र पल दिल खोलैर निकटता देखाउँछन् । गायिकाले केही समय अगाडि पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

गायिकाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई गायिकाले साथ दिदै आएकी छिन् । बेला बेला रियल हिरो भन्दै उनले पल संगको तस्वीर शेयर गर्ने पनि गरेकी छन्। बिभिन्न सामाजिक काममा निकै नै अग्रसर पल साहलाई उनले सामाजिक संजाल मार्फत हौसला दीई साथ दिदै आएकी छन्।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र गायिकाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्