अन्ततः नेपालगंजबाट प्रविण बिसी पक्राउ




नेपालगञ्ज :

बाँके प्रहरीले मंगलबार बिहान ला’गु औ’ष’ध ब्रा’उ’न सु’ग’रसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका-१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्रा’उ’न सु’ग’रस’हित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको ला’गु औ’ष’ध नि’य’न्त्रण व्यू’रो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शं’का’स्पद देखेपछि खा’नतला’सी गर्दा ज्या’केटको दाँहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्रा’उ’नसु’ग’र ब’रा’म’द भएको हाे ।

प्रहरीले बिसीको साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औ’ष’ध से’व’न तथा कारोवारमा सं’लग्न रहेको खुलेको प्रहरीकाे दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्रा’उ’न सु’ग’र भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाडाैँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्