काठमाडौंमा अर्को दु:खदायी घटना, स्कूलमा कक्षा ६ मा अध्ययनरत किशोरको मृत्यु




काठमाडौं :

काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको प्रहरीले जनाएको छ ।

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृत्यु भएको हो।

शव पानीमा डु’बि’र’हेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवमा कुनै चो’टप’टक भने नदेखिएको प्रहरीले बताएका छन्।

अनिश ला’गूऔ’ष’ध से’व’नकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएको छ।प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्