बर्दियामा फेरी बाघले लियो एक महिलाको ज्यान




काठमाडौं :

बर्दियामा बाघको आ’क्र’म’णबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आ’क्र’म’णबाट मृत्यु भएको हो ।

मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आ’क्र’मण ग’रे’को जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हा-त खाए-को र क्ष-त-विक्षत अवस्थामा थारुको शव फेला परेको शछ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आ’क्र’मण बाट मृत्यु भएको हो। बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झ-म्टि-एर गम्भीर घाइते तुल्याएको थियो।

‘निकुञ्ज र गाउँको सीमा क्षेत्रको वनमा प्रवेश गरेको समयमा उहाँलाई बाघले झ’म्टि’एछ,’ श्रेष्ठले भने, ‘हामीले उहाँलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।’ शव पो’ष्टमा’र्टम जिल्ला अस्पताल गुलरियामा गरिने छ।

स्थानीयका अनुसार उनी शौ’च गर्न जंगलतर्फ गएको समयमा बाघले झ’म्टि’एको थियो। झम्टिएको देखेपछि स्थानीयले होह-ल्ला गरेपछि बाघले छो’डेर भागेको थियो। केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आ’क्र’मण ग’र्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्