पल शाह फरार भएको भन्दै पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीसंग माग्यो सहयोग




काठमाडौँ :

अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा ज’ब’र्ज’स्ती कर’ ‘णीको जा’हेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जा’हेरी दिएकी छन्।

शाह र ती गायिकाबीचको स’म्ब’न्धको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ। सोही अवस्थामा गायिकाले जाहेरी दर्ता गराएकी हुन्।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शा’री’रि’क स’म्ब’न्ध रा’खे पनि कर ‘णी ठ’हरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन्।

मुलुकी अ’प’रा’ध सं’हिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई कर ‘णी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई कर णी गरे निजले त्यस्तो महिला वा किशोरीलाई ज’ब’र्ज’स्ती कर ‘णी गरेको मानिने कानुनी व्यवस्था छ।

होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शा’री’रि’क स’म्ब’न्ध’लाई सहमतिमै भएको स्विकारिसकेका छन्।

ज’ब’र्ज’स्ती कर’ ‘णी गर्ने व्यक्तिलाई त्यसरी कर’ ‘णी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबाही गर्ने कानुनी प्रक्रिया छ।

यसै क्रममा जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरीले जनाएको छ। पल हाम्रो सम्पर्कमा आएका छैनन् उनि फरार छन् हामी खोजतलास गर्दै छौं ।

एक प्रहरीका अनुसार ‘पल शाहको खोजतलास सुरू गरिसकेका छौं, फेला पर्ने बित्तिकै पक्राउ गर्छौं।’शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ। तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए।

सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ। शाह र ती गायिकाबीच भएको गो’प्य कुराकानी भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै पल शाहले यसअघि नै उनीसँग सहमतिमा शा’री’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्