रुसी सेनाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकाले दियो ३५ करोड डलर बराबरको सैन्य सहयोग




एजेन्सी, न्युयोर्क :

अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आ’क्र’म’णविरु’द्ध ल’ड्न साे रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

रुससँग भुक्दैनौः जेलेन्स्किी

यसैबीच, युक्रेनी सैनिकहरूले राजधानीमा रुसीको प्र’तिका’र ग’रेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हा’ल’तमा न’झुक्ने बताएका छन् ।

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि यु’द्ध’मा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मि’सा’इ’ल ह’म’ला ग’रेको त्यहाँका मेयरले बताएका छन् । मि’सा’इ’लबाट अपार्टमेन्टमा क्ष’ति भ’एको छ । क्ष’ति’ग्र’स्त अ’पा’र्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल ह’म’ला’मा क’म्तिमा ६ सर्वसाधरण घाइते भएका छन् ।

यसैबीच, रुसी ह’म’ला’का कारण १ लाख २० हजार युक्रेनी वि’स्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्