पल प्रहरीकोमा पुग्दा पूजाले गरिन तारिफ




काठमाडौं :

नायिका पुजा शर्माले नायक पल शाहलाई सम्मान छ रियल हिरोलाई भनेकी छिन । अभिनेता पल शाहले आजै प्रहरीसामु आ’त्म’स’मर्प’ण गर्ने बताउदै स्टाटस लेखेपछी उनले सो स्टाटस सेयर गर्दै यस्तो भनेकी हुन । उनले भनेकी छिन- सम्मान छ हाम्रो रियल हिरो लाई!!! सत्यको जित अवश्य हुनेछ॥

अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फसाइएको बताएकी छिन्। ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो ल’फडा निकालेको भन्दै सत्यको जित हुने बताइन्।

संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी ल’फ’डा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’

एक गायिकाले कर ‘णीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फ’रा’र रहेका शाहले सामाजिक सञ्जालमार्फत् आइतबार नै प्रहरीसामु आफै पुगेका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्