युक्रेनमा आफ्ना ४९८ जना सेनाको मृत्यु भएको रुसले गर्यो पुष्टी




एजेन्सी :

किभ–युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मा’रिए’का छन् । युक्रेन ह’म’लामा आफ्ना ४९८ सुरक्षाकर्मी मा’रि’एको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्ष’तिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मा’रि’एको दाबी गरेको छ ।

रुसी ह’म’ला’मा ठूलो संख्यामा सर्वसाधारणको ह’ता’ह’ति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आ’क्र’म’ण’मा ३५२ सर्वसाधारण मा’रि’ए’का छन् ।

यसैबीच दक्षिणी मा’रिउपोलमा भएका ह’म’ला’मा सयौं ह’ता’ह’त भएको सो सहरका मेयरले बताएका छन् ।

यस्तै किभ–युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बि’स्फो’टह’रु गराइएका छन् । रुसी सेनाले गराएका ति बि’स्फो’टका कारण राजधानीवासी आ’तं’कि’त ब’नेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बि’स्फो’ट’हरु भएका थिए । तीमध्ये दुई श’क्ति’शा’ली बि’स्फो’टहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।

त्यस लगत्तै दुई ओटा बि’स्फो’टहरु मेट्रो स्टेसनहरुमा ग’राइएका थिए । अर्काे राजधानी नजिकै भएकाे थियाे । हवाई आ’क्र’म’णका साइरहनहरुले सहरमा थप त्रास सृजना गरेको थियो ।

रुसी कारवाहीको आज आठौ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मि’सा’ई’ल तथा ब म प्र’हा’र गरेको छ । सेनाले प्र’हा’र ग’रेको मि’सा’इ’ल ह’म’ला’मा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्ष’ति भएको छ ।

बि’स्फो’ट’का कारण लागेको आ गो निभाउन अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व यु द्ध आ’ण’वि’क र झन वि’ना’श’का’री हुने चेतावनी दिएका छन् । यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जा’इला’गे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्