‘मैले चिनेको ती नाबालिक गायिका यस्ती थिईन’ भन्दै शिशिर भण्डारी बोले ! पलसँग कसरी यस्तो भयो ? भित्री कुरा अर्कै छ



पछिल्लो समय चर्चित अभिनेता पल शाह र एक नाबालिक बिचको प्रेम, बिवाद र अदालतसम्म पुगेको केशले सबैको ध्यान त्यसतर्फ नै खिचेको छ । सामाजिक सन्जाल पिडित भनिएकी गायिका र पिडक भनिएका गायकका भिडियो र पोष्टहरुले रँगिएका छन् । सँघर्ष गरेर अहिलेको स्थान बनाएका पल र कलाको कारण भाईरल भएर साँगीतिक बजारमा नाम र दाम कमाईरहेकी नायक र गायिका बिचको भित्री सम्बन्ध लुक्न सकेन, बाहिर आउँदा यसरी आयो कतिलाई चासो र कतिलाई हाँसोको बिषय बन्यो । सम्मानित अदालत समक्ष पुगिसकेको केशलाई निष्पक्ष छानबिन गर्दै दोषीलाई कारवाही अदालतले नै गर्दछ तर सन्जालमा धेरै अड्डा र अदालतहरु खुलिसकेका छन् । यसैबिच ती नाबालिक गायिकाको बारेमा शिशिर भण्डारीले आफ्नो धारणा राखेका छन् ।

शिशिरले गायिकासँग एक म्युजिक भिडियोको क्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफुले भेट्दा बुझेको ती गायिकाको आचरण र व्यवहारको बारेमा बताएका छन् । शिशिर र गायिकाले पहिलो पटक प्रेमी र प्रेमिकाको रुपमा सोह्र सालैमा बोलको म्युजिक भिडियोमा अभिनय गरेका थिए । शिशिरले के भने ? भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्