काठमाडौंमा आफ्नै साथीको ह’त्या गरेको आरोपमा २ जना पक्राउ




काठमाडौं :

काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको ह’ ‘त्या भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट ह’ ‘त्या भएको खुल्न आएको हो । उक्त घटनामा सं’लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

राउत यही फागुन १६ गतेदेखि हराएका थिए । उनको शव १७ गते फेला परेको थियो । घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो ।

उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उक्त घटनामा सं’लग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा वि’वाद हुँदा ह’ ‘त्या गरेको अनुसन्धानमा खुलेको छ । उनीहरु ला’गु’औ’ष’ध कारोबार तथा से’वा’नमा समेत सं’लग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected]ail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्