ट्याक्टरको ठक्करवाट प्रहरीको निधन




काठमाडौं । भरतपुरमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका(६ जयनेपाल चोकमा गए राति ट्याक्टरले ठक्कर दिँदा भरतपुर महानगरपालिका( १४ राधापुरका अर्जुन पौडेलको मृत्यु भएको हो।

उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रहरी नायव निरीक्षक ९सई०को रूपमा कार्यरत थिए। गएराती ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको पौडेल सवार ना१६प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्