पलले कत्ती त,नाब सहेर पनि हासेर बाचेका रहेछन भन्दै धु,रुधुरु रो,एका बिनयलाई यसरि फकाइन पुजाले (भिडियो सहित)




आज भन्दा १२ बर्ष अगाडी देखी बेबा,रिसेको पिता बनेर सामाजिक काम गर्दै आएका बिनय जङ्ग बस्नेत पनि केहि समय पहिला वि,वादमा तानिएका थिए । पल र गायिका प्रकरण बारेमा कुरा गर्दा उनले ति दिन सम्झदै मलाई धेरै पि,डा थियो भन्दै रुन थाले उनकै छेउ मै बसेकी उनकी श्रीमती पुजाले उनलाई सम्झाउदै आफ्ना ति दु,खका दिन सम्झदै दुबै जनाले पल र गायिकाको बारेमा बोलेका छन ।

केहि महिना अघी मात्र अन्तरजातिय विवाह गरेका बिनय र पुजाले पल र गायिका दुबैको आफ्नो आफ्नो आफन्त र समर्थक सबै लाई धै,र्य गर्न आग्रह गरेका छन । जो सही भए पनि जो ग,लत भएपनी केहि समय पछी कानुनले दुधको दुध पानीको पानी छुट्टाउने छ अनि वास्त्विकता सबै दर्शकको सामु आउने छ भनेका छन ।

ढिलो होला तर सत्य लुक्दैन पक्कै पनि पि,डितले न्या,य पाउछ भनेका छन । बिनयले अन्तरवार्ता मै भावुक हुँदै भने मलाई पनि अहिले पललाई जस्तै त,नाब थियो, मलाई पनि बिभिन्न आ,रोप थियो पलले कसरी सहेका होलान म राम्ररी बुझ्न सक्छु, बिनयले यसो भनि रहदा पुजाको आखामा पनि आ,शु देखिन्थ्यो । बाकी कुराकानी भिडियोमा हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्