आफ्नै १५ वर्षकी विद्यार्थीलाई जङ्गलामा लगेर घरीघरी क-रणी गर्ने शिक्षक पक्राउ




काठमाडौं ।

आफ्नै विद्यार्थीलाई जबर्जस्ती कर-णी ग’र्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले एक शिक्षकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक रहेका छन् । प्रहरीका अनुसार  उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई घर जनिकैको जंगलमा लगेर पटक-पटक कर-णी ग’रे’को खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक कर-णी ग’रे’को खुलेको छ ।

निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक ज’बर’ज’स्ती क-रणी गरेको र पछिल्लाे समय दैनिकजसाे ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई कर-णी ग’र्ने गरेकाे प्रहरीले बताएको छ । पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले निकालेको विज्ञप्तिमा पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

 

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्