भक्तपुरमा परालले छोपेको अवस्थामा महिलाको शव फेला पर्यो




भक्तपुर :

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७ स्थित बागरेमा महिलाको ह’ ‘त्या भएको छ । करिब ३५–४० वर्षकी महिला ह’ ‘त्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धा’ रि ‘लो ह’ ति ‘या’र प्र’ यो ‘ग गरी महिलाको ह’ ‘त्या गरिएको हो। अन्दाजी ३५/४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ। बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा उनी मृत अवस्थामा भेटिएकी हुन् । मृतकको घाँ’टी’को अ’गा’डिको भागमा ह ‘ति’या’ रको ग’हि’रो चो ट छ ।

र श’रि’रको अन्य भागहरूमा पनि चो’ट’हरू देखिएको प्रहरीले बताएको छ। महिलाको शव अ’र्ध’न’ग्न अ’वस्था’मा फेला परेको थियो। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्