सन्दीप सरले आफ्नै घर जाँदै गरेकी १३ वर्षीया छात्रालाई एकान्तमा लगेर ………



काठमाडौं :

१३ वर्षीया छात्रालाई यौ’नज’न्य दु’र्व्य’व’हार ग’रेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत छात्रालाई शुक्रबार दिउँसो विद्यालयभित्रै शिक्षक सिवाकोटीले यौ’नज’न्य दु’र्व्यव’हार गरेको आरोप लागेको छ ।

स्थानीयका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौ’नज’न्य दु’र्व्यव’हार गरेका थिए ।

यौ’न दु’र्व्यव’हारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन्।आफूलाई शिक्षकले यौ’न दु’र्व्यव’हार गरेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।

आ’क्रोशि’त बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए । घटना सुनेर आ’क्रो’शि’त अभिभावक र स्थानीयले विद्यालयमा पुगेर विरोध जनाएका छन् । त्यसक्रममा आ’क्रो’शित भि’डले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तो’डफो’ड ग’रे’का छन् ।

प्रहरीले शिक्षक शिवाकोटीलाई घरबाटै पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्