अंग का’टे’र मानिस रा’क्षस बने, किन यसो गरेको भन्नेमा दिएको जवाफले सबै छक्क



काठमाडौं ।

एक व्यक्तिले आफ्नो शरीरमा धेरै प्रयोग गरिसकेका छन्, जसकारण उनी मानिस भएर पनि रा’क्ष’सजस्तै देखिन्छन् । यी व्यक्तिले हालै आफ्नो का’न पनि का’टे’का छन् । अब यी व्यक्तिले किन यस्तो गर्छन् भन्ने कुरा जानेर तपाईं हैरान पर्नु हुनेछ ।

वास्तवमा ति व्यक्तिले कोरोना प्रोटोकल अन्तर्गत मास्क लगाउनु पर्ने अनिवार्यता सकिएको भन्दै का’न का’टे’का हुन् । मास्क लगाउनुपर्ने का’ध्यता हटेसँगै खुशी भएर का’न का’टि’दिएका हुन् । ती व्यक्ति पेशाले ट्याटु कलाकार हुन् । यदि कसैले एकचोटि यी मान्छेको अनुहार देख्यो भने डराउछ । उनको नाम माइकल फारो डो प्राडो हो, उनी ब्राजिलका हुन्। उनले आफ्नो शरीरमा दर्जनौं ट्याटु बनाइसकेका छन् । ट्याटु मात्र होइन, शरीरमा धेरै ठाउँमा छे ‘ड्ने काम पनि गरिएको छ । उनले रा’क्ष’स जस्तै देखिन दाँत पनि आफू अनुकूल बनाएर जडान गरेका छन् । उनको नयाँ तस्विर रेडिटमा भाइरल भएको छ, उनी बिना कान देखिएका छन् । उनको यो तस्विर देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । योसँगै धेरैले उनको खिल्ली पनि उडाएका छन् ।

कतिपयले भनेका छन्, ‘आशा छ यस पटक उनलाई क्रिसमसमा कसैले एयरपड वा इयरबड उपहार दिने छैनन् ।’ अर्का एक व्यक्तिले पनि लेखेका छन्, ‘मैले यो बुझिनँ, मान्छेले आफ्नो शरीरमा यति धेरै तलमाथि कसरी गर्न सक्छ ?’माइकल जहिले पनि सडकबाट गुज्रिन्छन्, मानिसहरूले उनलाई अचम्मका साथ देख्छन् । त्यही कारणले गर्दा मानिसहरुले उनको उपनाम ‘मानविय रा’क्षस’ राखेका छन् । माइकल भन्छन, ‘मलाई लाग्छ रा’क्षसको तस्विर सुन्दर हुनेछ ।’ माइकलको यो रूप अलि भिन्नै खालको भए पनि परिवार र उनका साथीहरूले सधैं साथ दिने गर्छन्।

यो पनि, इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यहाँको विदेश मन्त्रालयले पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ । इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताउनुभएको छ । उहाँले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । ती मध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ ।यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।गत मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

पछिल्ला केही महिनायता यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले अभियान थालेको हो । विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो । इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए । तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ । इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् ।यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्