काठमाडौं ।
नेपालमा गाँजाको बिक्री र उपभोगमा पूर्ण प्रतिबन्ध छ । तर आज दुनियाँमा धेरै देशहरू छन्, जहाँ केही भागहरूमा निश्चित उमेर पछि गाँ’जा से’व’न वैध छ ।
एक इन्स्टाग्राम मोडेलले अमेरिकाको क्यालिफोर्निया राज्यमा (जहाँ गाँजा सेवन कानुनी छ) यसको गज्जब फाइदा उठाउँदै आएकी छिन् । उनले प्रति दिन एक लाख ६० हजार भन्दा बढी कमाई गर्दै आएकी छिन् । ती युवतीले गाँ’जा ता’ने’र महिनामा झण्डै ६५ लाख कमाइरहेकी छिन् ।
अब यी मोडलले आफूलाई पहिलो गाँ’जा से’क्स आइकनको रूपमा चिनाउने गरेकी छिन् । जानकारी अनुसार युवतीको नाम साविकी हो, जसले एक दिनमा २० जोर्नी धुम्रपान गर्छिन् । यसबाट उनले मनग्य आम्दानी पनि गर्छिन् ।
तर, शर्त एउटै छ कि यी केटीले गाँ’जाप्रतिको आफ्नो माया देखाउनको लागि विशेष पोशाक लगाउँनुपर्छ । यी केटीले गाँ’जा से’व’न ग’र्दै अनलाइन सब्सक्राइब गरिने वेबसाइटमार्फत पैसा कमाउँछिन् । उनका यस्ता सबै पोष्ट इन्स्टाग्राममा पनि भाइरल छन्, जसमा उनलाई गाँ’जा पि’ए’की देखिन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने, कुनै समय साविकी डि’प्रे’स’नजस्ता रो’गसँग ल’ड्दै थिइन्, तर आज आफ्नो मेहनतको बलमा उनी राम्रो कमाइ मात्र होइन, सामाजिक सञ्जालमा एक स्टार पनि बनेकी छिन् ।