सिंहको घरमा बाघ जत्रो कुकुरले पुन्यलाई टो,के पछी जे,ल भित्रबाट पल शाहले पठाए भा,वुक सन्देश (भिडियो कुराकानी)



नेपाली सामाजिक संजालमा भाइरल व्यक्तिको रुपमा परिचित पुण्य गौतमलाई कुकुरले टो,केको छ । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको कुकुरले गौतमलाई टो,केको उनी स्वयंमले जानकारी दिएका छन् । नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी घरमा पुगेका थिए।

सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आ,क्रमण गरेको थियो। गौतमका अनुसार आफूलाई कुकुरले आक्र,मण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको बरु ‘हाँसेको’ उनको गुनासो छ । पुन्य आत्तिदै बाहिर निस्कन सफल भएपछी उनलाई नेपाली चार्लिले टेकु आस्पताल सम्म लगेका थिए । हेरौ भिडियो कुराकानी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्