बारा :
बाराका विभिन्न मतदान केन्द्रमा झ’ड’प भएको छ । झडपपनि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झ’ड’प भएको छ । दुई पक्षबीच वि’वाद हुँदा झडप भएको बारा प्रहरीले जनाएको छ । झ’ड’पका क्रममा १ जनाको टाउको फु’टे’को बारा प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अ’श्रुग्या’स प्र’हा’र गरेको छ । झ’डपपछि मतदान रोकिएको एसपी देउवाले बताए । त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झ’ड’प भएको छ । दुई पक्षबीच झ’ड’प भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए ।
‘विभिन्न ठाउँमा झ’डपका घटना भइरहेका छन् । हामी त्यहाँ जादैछौं । कति ठाउँमा भयो भन्ने अहिलेसम्म यकिन भएको छैन्,’ एसपी देउवाले भने । सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति स’म्वेदनशि’ल केन्द्र हुन् ।