नायिका स्वस्तिमा खड्को ‘चिसो मान्छे’को हेर्नुहोस् फिल्म समीक्षा (भिडियो)



काठमाडौं :

यतिखेर हलमा प्रदर्शन भइरहेको फिल्म हो– चिसो मान्छे । दिपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्म एउटा यात्राको कथा हो ।

लकडाउनको समयलाई सेटिङ बनाएर निर्माण गरिएको यो फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट बाजुरासम्म पुर्‍याउँदाको कथा छ।

फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ। स्वस्तिमा यो फिल्ममा सुदूरपश्चिमकी महिलाको हुलियामा देखिएकी छिन्। पात्रहरुलाई बाजुरेली लवजमा सुन्न पाइने यो फिल्म कस्तो छ त ?

आउनुस् हेरौं यसको भिडियो समीक्षा ः

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्