गायिका दिलमाया सुनारले मृत्युहुनु अघि आफैले गरेकी रहेछिन डरलाग्दो खुलासा, यस्तो लेखेकि रहेछिन् ….



काठमाडौं ।

लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृ त भेटिएकी छन् । उनी काठमाडौंस्थित नेपालटारमा आफ्नै कोठामा मृ त भेटिएकी हुन् ।

प्रहरीका अनुसार उनी अनुसार शनिबार राति करिब ११ कोठमा मृ त भेटिएकी हुन् । ३० वर्षकी गायिका सुनारको स्थायी घर सुर्खेत हो । मृ त्यु अघि उनले जीवन कष्टकर अवस्थामा रहेको भन्दै स्टाटस लेखेकी थिइन् । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धानको क्रममा एक पुरुषलाई पक्राउसमेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

गायिका सुनारले मृत्यु अघि लेखेको स्टाटस जस्ताको त्यस्तै :

नमस्कार सबै जनामा रसबै लाई मिठाे सम्झना छ याे जिन्दगिकाे उटाप चाराप धेरै भाेगे तर जब म जान्नि भय अनि म यक्लाे भय र कसै काे माया पाउन जति काेसिस गरे पनि पाउन सकिन तर पनि हार खाईन तर एैले धेरै गाराे भयाे म बाचेर पनि दिन्दिनै मर्न सकिन अामा तिम्रि छाेरि धेरै थाकि छे जिन्दगिकाे माेर धेरै अप्ठेरा आय पार पनि गरे मैले गरे जसणताे लाग्दैन जाेस्लाई राम्राे गर्छु भनेपनि भयन म काजाउ अामा दुख पाेख्न माई त आउ भनी तिम्लाई थाछ सबै कुरा भित्र भित्रै माेरेर बाचेछु अामा म नभयर केभाे त 4 बैनि छाेरि अरस छन मन बुजाउनु नरुनु अामा छाेरा तिमी लाई धेरै पढाउनि मन र ठसलाे मान्छे बनाउनि मन थ्याे छाेरा सकिन तिमी जस्रि भयपनि ठुलाे मान्छे बन्नु है म नभय त पनि मेराे अासिर्वद सदै तिमी शीत हुनि छ बैनि हर्ष अामा लाई गालि नगर्नु अामा बाच्दा सम्म मेराे कमि हुन नदिनु मेराे गित जहाँ छ जति छ बजार मा लेई दिनु जस्ले भय पनि र म थाके धेरै थाके अब म बाच्न सक्दिन याे दुनियाँ धेरै सवर्थि छ र म आफ्नो = ईक्क्षा ले याे कदम उचालेकि छु र काेसै लाई दाेस छैन र काेसै ले खाेजि नीति पनि नगर्नु र म लाई पाेटमाडम पनि नगर्नु म शीत पैसा छैन म शीत थाेरै सुन छ त्याे सुन बेचेर पैसा मेराे छाेरा लाई दिनु घर बेटि हरु लाई काेसै ले केई नगर्नु र अरस लाई पनि काेसै लाई केई नगर्नु र मेराे लास जसरि हुन्छ घर सम्म पराई दिनु अपठेराे मा मेराे छाेरालाई हेर्दिन छाेरा चिन्टा नगर्नु है यहि सम्झिनु मेराे आमा सानै मा माेरेकाे हाे भनेर मन बुजाउनुसबै ले मलाई कायर भन्नू हुन्छ हाेला र मलाई बाच्न अति गाराे भयाे कति बेला के हुन्छ थाछैन मेराे जिबन र………

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्