व्रत बसेको दिन यौ न सम्पर्क गर्न हुन्छ कि हुँदैन ? यस्तो भन्छ धर्मशास्त्र



काठमाडौं ।

व्रत बसेको दिन यौ न सम्पर्क गर्न हुन्छ कि हुँदैन ? हिन्दू धर्मशास्त्रमा महिला व्रत बसेको दिन यौ न सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि स हवा सको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ ।व्रत बसेको दिन महिलाहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यता रहेको पाइन्छ ।

बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सु त्नुपर्नेमा शास्त्रले जोड दिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् ।धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला का मवा सनालाई नियन्त्रण नगरी यौ न क्रि डामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ ।

यौ न मानव जीवनको समान्य प्रकृया भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा स हवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् ।यस्तो बेलामा शरीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरु यौ नसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पार्टनरको मनोभावनालाइ बुझेरमात्र यौ नसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।

यसैगरी नमस्कार पहिलैदेखि चलिआएको चलन हो। जसको मतलब प्रणाम पनि हो। यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग बिदाइ गर्ने समय,दुवैमा प्रयोग गरिने गरिन्छ। नमस्कार गर्नु भनेको आफूले कसै व्यक्तिलाई सम्मान दिनु पनि हो। किनकि जहिले पनि नमस्कार हामी आफू भन्दा ठुला व्यक्तिलाई नै गर्ने गर्छौँ न कि आफू भन्दा साना मानिसलाई। नमस्कार गर्नुको भनेको आफ्नो संस्कार देखाउनु पनि हो।

नमस्कार गर्नुको उद्देश्य:हामीले आफू भन्दा ठुला व्यक्तिलाई नमस्कार गर्नेपर्छ। किनकि यसले हाम्रो स्वभाव बयान गर्दछ। नमस्कार गर्नु भनेको आफ्नू भन्दा ठुला व्यक्तिलाई सम्मान गर्नु वा मान्नु हो। जसले जहिले पनि आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्छ। नमस्कार गर्नाले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्छ। उक्त कारण नमस्कार गर्ने बानी बसाल्नुपर्छ।

नमस्कारका प्रकार:सामान्य नमस्कार,यदि कुनै व्यक्तिसँग भेटिदा दुवै हातलाई जोडेर नमस्कार गरिन्छ भने त्यस किसिमको नमस्कारलाई सामान्य नमस्कार भनिने गरिन्छ। प्रत्येक दिन हामी कयौँ मानिसहरूसँग भेट्दा नमस्कार गर्ने गर्छौ ।पद नमस्कार:यस प्रकारको नमस्कार हामी आफ्नो परिवार,नाता,वृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरूको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।

साष्टांग नमस्कार:यदि हामी कुनै मठमन्दिर गएर पूजा आराधना गर्नी नमस्कार गर्छौँ भने त्यसलाई साष्टांग नमस्कार भनिन्छ । यस किसिमको नमस्कार देवी देवताको शरणमा गएर गिने गरिन्छ।नमस्कार गर्नुको फाइदाहरू:नमस्कार गर्नाले मनमा राम्रो भावना र स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकारात्मक सोचको विकास हुने गर्छ।नमस्कार गर्नाले आफ्नो संस्कृति झल्किदिन्छ जसले गर्दा अरूको मनमा राम्रो विचार जाग्ने गर्छ।नमस्कारले अर्को व्यक्तिले तपाइप्रतिको राम्रो भावनाको विकास गर्दछ । यस प्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन् ।मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्