यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ?



काठमाडौं, १७ असार:

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६।०६ पैसा र विक्रीदर १२६।६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै युरो १ को खरिददर १३१।२८ पैसा र विक्रीदर १३१।९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।७० पैसा र विक्रीदर ८७।१२ पैसा रहेको छ ।
जापानी येन १० को ९।२४ पैसा रहेको छ । विक्रीदर ९।२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८।८२ पैसा विक्रीदर १८।९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४।४१ पैसा रहेको छ । बिक्रीदर ३४।५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३।६० र विक्रीदर ३३।७६ पैसा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्