एमालेलाई हल्लाउनेगरी यी नेताको एमालेकै नेतृसँगको अन्तरंग सम्बन्ध झल्किने रोमान्टिक भिडिओ रातारात भाइरल



दाङ :

एमाले सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृ टिका वलीको अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक टिकटक भिडिओमा एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् ।

मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 छ बाट यो भिडिओ अपलोड भएको भिडियो केही बेरमै हटाइएको थियो । यता शाहले उक्त भिडियो फेक भएको बताएका छन् ।

चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र ह त्या गर्न त्यस्तो भिडिओ बनाइएको शाहको दाबी छ । भिडिओ पोष्ट गर्ने एमाले सल्यानकी जिल्ला कमिटी सदस्य वलीले भने चुनावपछि टिकटक नै नचलाएको र त्यस्तो भिडिओ कसरी पोस्ट भयो आफुलाई थाहा नभएको बताएकी छन् ।

मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनले बताइन् । रोमान्टिक भिडिओ हटाइएको भए पनि वलीको अकाउन्टमा गुलाबजंगसँगको तस्बिर अहिले पनि छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्