काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय आयुषको मृत्यु



काठमाडौं, १९ असार;

आइतबार बिहान बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान ११स्५० बजे बल्खुको तरकारी बजारमा गाडीको ठक्करबाट पाँच वर्षीय बालक आयुष बन्सुरको मृत्यु भएको हो ।

प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टले घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते भएकी छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अनुसार बा१३च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्