यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर



काठमाडौं, २२ असार:

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६।७० पैसा र विक्रीदर १२७।३० पैसा तोकेको छ ।
पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

युरो १ को खरिददर १३०।४५ पैसा र विक्रीदर १३१।०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।११ पैसा र विक्रीदर ८६।५२ पैसा रहेको छ ।

जापानी येन १० को ९।३२ पैसा रहेको छ । विक्रीदर ९।।३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८।९० पैसा विक्रीदर १८।९९ पैसा रहेको छ ।

कतार रियाल १ को ३४।६९ पैसा रहेको छ । विक्रीदर ३४।८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३।७६ र विक्रीदर ३३।९२ पैसा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्