भर्खरै विबाह बन्धनमा बाँधिएकी सुन्दरी गायिका इन्दिरा जोशीलाई लाग्यो चोरीको आरोप, विबाह लगत्तै किन यस्तो काम गरिन् इन्दिराले ?



काठमाडौं :

गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ लाई चोरीको आरोप लागेको छ ।

आफ्नै शब्द संगीतमा इन्दिराले सार्वजनिक गरेको उक्त गीत चोरी गरेको पाइएको छ। गीत सार्वजनिक पछि फरक शैलीमा निर्माण गरेको भनेर इन्दिराले प्रशंसा बटुलिरहेका बेला यस्तो आरोप लागेको हो ।

एक सातामा ३ हजारभन्दा धेरै दर्शक पाएको गीत अंग्रेजी गीतबाट चोरिएको पत्ता लागेको हो। सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’सँग गीतको म्युजिक हुबहु मिलेको छ।गीतमा प्रयोग गरिएको म्युजिक टोन पनि दुरुस्तै मिलेको छ।

गीतलाई लिएर आशावादी बनेकी इन्दिार अहिले भने तनाबमा रहेकी छन् । गीतमा इन्दिरा स्वयमले अभिनय गरेकी छन् भने उनलाई निराजनले साथ दिएका छन् ।

दैनिक पुजा गर्नुहुन्छ भने यस्ता मुर्तिहरुलाई घरमा नराख्नुहोस् : प्रत्येक धर्मअनुरागी सनातन धर्मालम्बीहरुको घरमा पुजा पाठ हुनुका साथै पुजा गर्नका लागि एक मन्दिर स्थापना गर्नु सामान्य कुरा हो । आ आफ्नै धार्मिक आस्था झल्कने गरि घरको पुजा गर्ने सानो मन्दिरमा हामी बिभिन्न देवताको मुर्तिहरु देख्न सक्छौ । कुरा सामान्य जस्तो लागे पनि घरमा मुर्ति स्थापना गर्ने बिषयमा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी घरमा कस्तो मुर्ति राख्ने भन्ने बिषयमा जानकारी दिदैछौ ।

वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एउटा भन्दा बढी मूर्ति राख्न नहुने धार्मिक मान्यता तथा बिश्वास रहि आएको छ । उसो भए एउटै भगवानको धेरै मुर्ति भए के गर्ने भन्ने मनमा जिज्ञासा आउन सक्ला । त्यसका लागि तपाईले एक भन्दा बढी मूर्ति वा तस्बिर भए त्यसलाई घरकै अर्को भागमा सम्मानका साथ राख्नु पर्दछ । यस्तै मन्दिरमा भएका मूर्ति राखी शान्त स्वभाव र आशीर्वाद दिएको मुद्राको हुनु पर्ने मान्यता छ । रौद्र रूपधारी मूर्ति घरमा राख्नु हुँदैन ।

त्यस्तै घरमा भएका कुनै भगवानको मुर्ति टुटे फुटेको भएमा त्यसलाई जथाभावी नफालिकन नदी अर्थात तलाउनमा बिसर्जन गर्नुपर्ने शास्त्रीय मान्यता रहदै आएको छ । वास्तु अनुसार घरको मन्दिरमा राखेको कुनै पनि मूर्ति ढाड फर्किएको मुद्राको हुनु हुँदैन । यस्तो मूर्ति राख्नु अशुभ मानिन्छ । त्यस्तै मन्दिरमा असमान आकारका मूर्ति राख्नु अशुभ मानिन्छ । त्यसैले आजै देखी सिधा प्रष्ट देखिने खालका मुर्तिहरु राखेर पुजा आरधना गर्नाले शुभफाब्य हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्