‘भोजपुरैको बजारैमा’ लिएर आए अमरले



काठमाडौं ।

गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्