किन खाने फर्सी ? यस्ता छन् अचुक फाइदा, कमलपित्त देखि छाती पोल्ने समस्या सम्म



काठमाडौ:

फर्सी स्वादका लागि मात्र नभई स्वादका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा उतिकै मिठो तरकाली हो । फर्सी लहरे तरकाली हो ।

फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।फर्सीमा भिटामिन ए’ प्रशस्त पाइन्छ शरीरको लागि आवश्यक पोषकतत्व फर्सीमा पाइन्छ। कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्