मनोरञ्जन करमा छुट माग्दै यी चर्चित कलाकारहरु पुगे बालेन कहाँ



काठमाडौँ ।

काठमाडौं महानगरपलिकाका मेयर बालेन शाहलाई कलाकारहरुले भेटेका छन् ।

स्थानीय निकायमा फिल्म छेत्रका समस्याकाबारे काठमाडौं महानगरपलिकाका मेयर बालेन शाहसँग भएको घेटमा कलाकारहरुले विभिन्न पाँच माग राख्दै मनोरञ्जन करमा छुट दिन आग्रह गरेका छन् ।

चलचित्र संघका महासचिव तथा निर्देशक आशोक शर्माको नेतुत्वमा गएको कालाकार टोलिले मनोरञ्जन करमा छुट दिन आग्रह गर्दै बोर्डमा कम्पनी दर्ता गर्न ब्यबस्थित डिजिटल बोर्डमा फिल्मको विज्ञापन राख्न नगर छेत्र भित्रका विभिन्न स्थानमा सहज र सहुलियत पूर्ण छायांकन गर्न दिन र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने लगाएत विषयहरुमा माग राखेका छन् ।

बालेन मेयरमा निर्वाचित भए लगत्तै दुई प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरे बमोजम नै कलाकारहरुले बालेनसँग माग गरेका हुन् ।

कलाकारहरुले ।स्थानीय मनोरञ्जन कर, बोडमा कम्पनी दर्ता, ब्यबस्थित डिजिटल बोर्डमा फिल्मको विज्ञापन, नगर छेत्र भित्रका विभिन्न स्थानमा सहज र सहुलियत पूर्ण छायांकन, फिल्मकर्मी क्ल्यान कोष आदि माग राखेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्