अपरिचित व्यक्तिसँग कार भित्र यस्तो हर्कत गरिन नायिका प्रियंका चोपडाले भिडियो भाइरल



बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी प्रियंका चोपडा आज ठूलो नाम हो । उनले देशमा मात्रै नभएर विदेशमा पनि आफ्नो पहिचान बनाएकी छिन् । उनले हालसम्म हलिउडमा धेरै फिल्म गरिसकेकी छिन् । नायिका फेरि पनि चर्चामा छिन् । वास्तवमा अभिनेत्रीको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोमा प्रियंका कारमा एकजना केटासँग घनिष्ठ हुँदैछिन्

त्यहाँ उनले एक केटा संग शारीरिक सम्बन्ध बनाएको छोटो दृश्य देख्न सकिन्छ । देसी गर्लको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रियंकाका श्रीमान् निक जोनस बाहेक केही अपरिचित व्यक्तिसँग रोमान्टिक भइरहेको देखिन्छ । प्रियंकाको यो इन्टिमेसी भिडियोले सबैलाई चकित बनाएको छ तर आत्तिनुपर्ने कुरा छैन, यो ओरिजिनल भिडियो नभई उनको हलिउड फिल्म क्वान्टिकोको रहेको बताइएको छ ।

प्रियंकाले इन्टिमेट सीन गरेको यो पहिलो पटक भने होइन । यसअघि उनले फिल्म सात खून माफमा यस्ता बोल्ड सिन दिएकी थिइन् । यससँगै उनको सिरिज वी क्यान बी हिरोजको सिक्वेलको इन्टिमेट भिडियो पनि भाइरल भएको छ । क्वान्टिको सिजन २ मा प्रियंकाले धेरै बोल्ड सिन दिएकी थिइन् । प्रियंका र उनको सहकलाकारको एक घनिष्ठ दृश्य देखाइएको थियो। यस टिभी कार्यक्रममा प्रियंका चोपडाले एफबीआई एजेन्टको भूमिका निभाएकी छिन् ।

यसैबीच प्रियंका चोपडा अहिले पति निकसँग समय बिताइरहेकि छिन् । प्रियंकाले हरेक दिन आफ्ना फ्यानसँग आफ्ना तस्विर र भिडियो शेयर गर्छिन् । प्रियंका चोपडाका पति निक जोनसले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेका छन् । पछिल्लो तस्विरमा निक र प्रियंकाले रोमान्टिक पोज दिइरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्