परिवासँग घुम्न दुबइ निस्के मनकारी अभिनेता सोनू सूद



एजेन्सी :

बलिउड अभिनेता परिवासँग दुबइ घुम्न निस्किएका छन् । उनी परिवासँग घुम्दै मस्ति गरेका तस्वर भारल बनेका छन् । कोरोना महामारीमा मानिसहरुलाइ सहयोग गरेर सबैको दिल जितेका सुदले साउथ फिल्म देखी बलिउड फिल्म सम्म शानदार अभिनय गरेका छन् ।

अहिले भने परिवारका साथ घुमिरहेका उनी मस्त देखिएका छन् । उनी अफ््नी पत्नी सोनाली र बच्चा सँग अहिले बैंकॉक पुगेका छन् । पर्दामा धेरै जसो भिलेनको रोलमा देखिने उनी रियल लाइफमा साच्चिकै धेरै जनाका लागी हिरो बनेका छन् ।सुन्दर र पर्फेक्ट व्यक्तित्वका धनी उनका प्यान फलोर्वस पनि धेरै रहेको छ ।

कुनै हातलमा प्रहरीलाई अहिले हतियार किनिँदैन : प्रधानमन्त्री देउवा: प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।

नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।

‘प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं’ सभापति देउवाले बैठकमा भनेका थिए।

प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्