बिहे भइसकेपछि पनि यि चर्चित हिरोसँग जोडिएको थियो रानी मुखर्जीको नाम



एजेन्सी बलिउड चर्चित नायिका रानी मुखर्जीले दर्जनौ फिल्म खेलिसकेकी छिन् । कुछ कुछ होताहेबाट उनले दर्शको माया पाएकी हुन् । आदित्य चोपडासँगको वैवाहिक सम्बन्धमा बाधिएकी उनि बलिउडमा धेरै कलाकार सँग नाम जोडिएको थियो । वास्तवमा उनको नाम विवाह भैसकदा पनि गोविन्दा सँग पनि जोडिएको थियो ।

उनका गोविन्दा सँगको प्रेमबारे निकै हल्ला मच्चिएको थियो । यी दुई एकपटक आपत्तिजनक अवस्थामा पनि फेला परेको हल्ला खैला बल्ला चलेको थियो । नायिका मात्र नभई नायकहरुको पनि नाजायज सम्बन्ध हुने गरेका छन्। अहिले भने मर्खजीले बिबाह गरिकन एक छोरी जन्माइ सकेकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्