खजुरका कयौँ गोप्य गुणहरु, जसले कब्जियतदेखि कम्मर दुखाई सम्मका समस्याबाट छुटकारा दिलाउँछ



काठमाडौ:

खजुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्राय जसो मानिसहरुले खजुरको सेवन गर्दछन् । खजुर एक प्रकारको स्वादिलो फल हो । यो स्वास्थ्यको लागि अति लाभदायी छ ।खजुर खादाका विभिन्न किसिमका फायदाहरु हुन्छन् ।बिहान खाली पेटमा खजुर खादा हाम्रो पेटको किटाणु हरु मरेर जान्छ ।

भोक ज्यादा लाग्नु भनेको मोटोपन बढ्नु हो । यसको लागि भोक लागेको बेला खजुर खादा मोटोपन घट्छ ।टाउको दुखाईले हैरान भयो भने खजुर खादा निको हुन्छ । खजुरको नियमित सेवनले दाँत सड्न दिँदैन, यसले दाँत दुख्न पनि रोक्छ ।लगातार खजुरको सेवन गर्दा शरीरमा रगतको मात्रा बढ्छ ।

यसले आइरन पनि भरपुर प्राप्त हुन्छ ।खजुरको लगातार सेवन गर्दा हृदय रोग हुन सक्दैन । यसले मुटु स्वस्थ राख्छ ।खजुरको लगातार सेवन गरियो भने शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जसको कारण विभिन्न रोगबाट बचाउँछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्