विबाह अघि नै बच्चाको विषयमा यस्तो योजना रहेछ रणवीर र आलियाको, अहिले बेबी बम्पदेखिएपछि रहस्य खोले रणवीरले



एजेन्सी :

बलिउड सुपरस्टार रणवीर पछिल्लो समय चर्चाको विषय बनेका छन् । कहिले उनको आउदै गरेको फिल्म शमशेरा कहिले ब्रह्मास्त्र त कहिले आउने बच्चाको विषयलाई लएर ।

यहि बच्चाको खुशी बाड्ने क्रममा उनले एक अन्र्तवार्तामा आलिया भट्टसँग बिहे गर्नु पहिले ने फ्युचर किडको लागि बिचार गर्न सुरु गरेको बताएका छन् । फिल्म शमशेराको प्रमोशनमा रहेका बेला बच्चाको विषयलाई लिएर प्रश्न गरेपछि रणवीरले आलिया र आफु बिहे अघि बच्चाको विषलाई लिएर प्लानिगं सुरु गरेको बताएका हुन् ।

रणवीर पछिल्लो समय फिल्म शमशेरामा व्यस्ता छन् । फिल्म यहि २२ जुलाइबाट प्रदर्शनमा आउदैछ । फिल्ममा रणवीरका अलवा दिग्गज कलाकार संजय दत्त वाणी कपुरको अभिनय रहेको छ । संजुमा अभिनय गरेपछि उनले ४ वर्ष सम्म फिल्ममा अभिनय गरेका थिएनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्