फरक धर्मका भएकै कारण एकै दिन दुई पटक बिहे गरेका थिए अरबाज र मलाइले



एजेन्सी :

आफ्नो स्टाइलका कारण बलिउडमा सँधै चर्चामा रहने नायिका हुन मलाइका आरोरा । धेरै फिल्ममा हिट आइट डान्स गरेकी मलाइकालाई छइयां छइयां ,मुन्नी बदनाम हुई जस्ता आइटम गीतले चर्चाको शिखरमा पुर्यायो ।

उनी व्यक्तिगत जीबनका कारण पनि चर्चा रहन्छिन् । सलमान खानकी भाइ अरबाज खानसँग मलाइका २०१७ सालमा अलग भएकी हुन । बिहे अघि ५ वर्ष सम्म् एक अर्कालाई डेट गरेर बिहे गरेको यो जोडी २०१७ मा अलग भएका थिए ।फरक धर्मका भएकै कारण एकै दिन दुई पटक बिहे गरेका थिए अरबाज र मलाइलेअरबाज र मलाइका

पहले चर्च मा ईसाई रीति रिवाज अनुसार बिहे गरे भने पछि इस्लामिक । मलाइका र अरबाजका एक छोरा अरहान खान छन् । अहिले भने मलाई अर्जन कपुरसँग डेट गरिरहेकी छन् । यो जोडीले छिट्टै बिहे बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्