के फेरी तेस्रो पटक आमा बन्दै छिन् करिना कपुर ?



एजेन्सी :

बलिउड नायिका करिना कपुरको एउटा यस्तो तस्विर बाहिर आयो जुन तस्विर देखेपछि उनी तेस्रो पटक आमा बन्न लागेको खबर भाइरल बन्यो ।

सोसल मिडिया भरी करिना फेरी पनि आमा बन्न लागेको विषय गर्माए पछि उनले मुख खोलेकी छन् ।

उनले आफु आमा बन्न नलागेको भन्दै उ लेखेकी छन् म प्रग्नेन्ट छैन । सैफलेै यस अघि नै जनसंख्या मा आफ्नो योगदान दिइसकेका छन् । हाहाहा भन्दै इमोजी बनाएकी छन् । करिना कपुर र सैफ तैमुर जेहका आमा बाबु बनी सकेका छन् ।

त्यस्तै सैफकी पहिली पत्नी अमृता सिंह बाट पनि सारा र इब्राहिम जन्मेका छन् । सारा बलिउडमा पछिल्लो समयकी चल्तीकी नायिका हुन् । करिना पछिलो समय फिल्म ‘लाल सिंह चड्ढामा व्यस्त छन फिल्म फिल्म ११ अगस्टमा रिलिज हुँदैछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्