प्रेमिका र आमासँग माल्दिभ्समा छुट्टी मनाउँदै गर्दा भेटिए किरण चेम्जोङ, तस्विर भाइरल



काठमाडौं :

नेपालका गोलकिपर किरण चेम्जोङ लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टीछुट्टी मनाउ व्यस्त छन् । उनी प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग माल्दिभ्समा छुट्टी मनाइरहेका छन् ।

ेनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई औठी लगाइदिँदै खेल मैदानमै विवाहको  प्रस्ताब  राखेका थिए । जुन दृय सामाजिक संजालमा भाइरल बनेको थियो ।

उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् त्यस्तै शैलीको फलो किरणले पनि गरेको बताइन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्