विवाह बन्धनमा बाधिँदै बलिउड अभिनेत्री ऋचा चड्डा र अली फजल, बिहेको तयारी तिब्र



एजेन्सी :

बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजल बिवाह बन्धनमा बाधिने भएका छन् । यो जोडी यसै वर्ष बिवाह बन्भनमा बाधिने भएका हुा्। यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण विवाह स्थगित गरेका थिए ।

त्यसपछि यी दुवैले मार्च २०२२ मा विवाह गर्ने सोच बनाएका थिए । तर, यसपटक पनि विवाह हुन सकेन । आगामी सेप्टेम्बर महिनामा यो जोडी बिहे गर्ने बताइएको छ । यसको लागि दुबै परिवारका सदस्य तयारीमा जुटिसकेको बताइएको छ ।

विवाह मुम्बई र दिल्लीमा हुने बताइएको छ । यि दुई लामो समय देखी प्रेममा रहदै आएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्