बाँसको तामा खानुका यस्ता छन् अचुक फाइदै फाइदा



काठमाडौ-बाँसको तामा धेरैको भान्सामा पाक्ने तरकारी हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । तामाको विभिन प्रकारका खाने कुराहरु बन्दछन् । अझ बढी त यस्को अमिलो अचार पनि बन्दछ यो गाउ घरमा बाँसमा पाइने गर्दछ ।

यसले धेरै रोगको उपचार गर्ने गर्दछ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु(याउँछ ।यसले  पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।यसले अझ बडि र्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ । तामाले  रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।   यसको सेवलने धेरै रोग को नियनत्रण गर्दछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्