बाहुबलीका प्रभासले नेपाली दर्शक दिए यस्तो भिडियो सन्देश



बाहुबली स्टारर प्रभास पछिल्लो समयमा निक्कै चर्चित र ब्यस्त नायकका रुपमा चिनिन थालेका छन् । प्रभासलाई लिएर निर्माताहरु जति पनि लगानी गर्न तयार हुने गरेका छन् । यसैक्रममा चर्चित साउथ सुपरस्टार प्रभासले अभिनय गरेको फिल्म ‘राधे श्याम’ शुक्रबारबाट नेपालमा पनि प्रदर्शन हुने भएको छ ।

यस फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् भने फरक धारमा देखिएका नि छन् । यसैबीच आज एक भिडियो सन्देश जारी गर्दै प्रभासले नेपाली प्रशंसक तथा फ्यानहरु लाई पनि सम्बोधनमा गरेका छन् । उनले आफ्नो यस फिल्मलाई पनि उत्तिकै माया गर्न तथा फिल्म हेरेर साथ दिन नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्