गज्जबको जागिर छाडेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन



काठमाडौँ ।

तपाईले सानो तिनो व्यापार गर्न पाए व्यापार रोज्नुहुन्थ्यो की एउटा गज्जबको जागिर रु धेरैले जागिर नै रोज्थे होलान् तर भारतकी पुनम नाम गरेकी एक युवतीले भने गज्जबको जागिर गर्ने अफरलाई लत्याएर आफ्नो व्यापार सुरु गरेकी छिन् ।

उनले आफ्नो पढ्ने समयलाई मध्यनजर गर्दै लामो समयको जागिर भन्दा छोटो समय दिए हुने व्यापारलार्य रोजेर मनग्य आम्दानीसहित आफ्नो पढाईलाई अगाडी बढाइरहेकी छिन् ।

हिरोइन जस्तै सुन्दर पुनमले मिट्ठो पानी पुरी, चटपट, चिया लगायत बेचेर आफ्नो र परिवारको गुजारा चलाउँदै क्इाम्पस पढीरहेकी छिन् ।

उनकोमा पानीपुरी, चटपट खान आउनेहरुले उनको सुन्दरताको तारिफ गर्ने गरेका छन् । कतिपयले त उनलाई बिवाहको प्रस्ताव समेत राख्ने गरेको उनले लजाउँदै बताइन् । आँफु्लाई विबाहको प्रस्ताव राख्ने युवकहरुलाई इन्कार गर्दै पुनमले आँफु सँगै पानी पुरी बेच्न आउनु पर्ने शर्त समेत राख्छिन् । कतिपयले रानी बनाएर राख्छु भन्दा पुनमले आफ्नै स्वतन्त्र संसार ठिक भएको बताउने गरेकी छिन् ।

सुन्दरी पुनको काम हेर्नुहोस् यो छोटो भिडियोमा

 

View this post on Instagram

 

A post shared by Harry Uppal (@therealharryuppal)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्