भर्खरै उडेको विमानको इञ्जिल फेल भएपछि खैलाबैला



काठमाडौ :

अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन् ।

नायिका थापाले ओलीलाई उनकै निवासमा गएर भेटवार्ता गरेका हुन् । थापासँगै भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् ।

आजको भेटमा समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको नायिका थापाले बताइन् ।

भेटका बारेमा जानकारी दिाद्यै थापाले ओली अविभावक जस्तै भएकाले उहाँसँग राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भएको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिइरहेका बेला एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग सोही विषयमा पनि कुराकानी भएको हो ।
f

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्