स्नतानको तयारीमा नायिका श्वेता र बिजेन्द्र, ६ महिनाको बच्चा हुर्किरहेको छ श्वेताको गर्भमा



काठमाडौं :

अभिनेत्री श्वेता खड्का आकमा बन्ने भउकी छन् । उनी अहिले ५ महिनाको गर्भवती भएको बताइएको छ । पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिउकी उनी अहिले घरमै आराम गरिरहेको बतायउको छ ।

चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेको बताइउको छ । २०७७ साल मंसिर २२ गते धनगढीका विजयन्द्रसिंह राउतसँग बिहे गरेकी उनको बिहेले खुबै चर्चा पाएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो ।

श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्