मिया खलिफाले करोडौ खर्च गराएर स्तन सर्जरी गराएको खुलासा, स्तनकै कारण बनिन् मालामाल



मिया खलिफा इन्डस्ट्रीमा चर्चित नाम हो । उनले आफूलाई यस उद्योगबाट टाढा राखेता पनि यसमा रहँदा उनले आफुमा धेरै परिवर्तन आएको दाबी गरेकी छिन् । अब मिया खलिफाले आफ्नो स्त नको शल्यक्रिया गरेको खुलासा पनि गरेकी छिन् ।अहिले टिकटकमा मिया खलिफाको हावी छ । उनको नयाँ भिडियो आउने बित्तिकै भाइरल हुन थालेको छ ।

यो देखेर धेरै प्रयोगकर्ताहरु हाँस्दै मियाको आलोचना गरिरहेका छन् । भिडियोमा, मियाले आफ्नी भविष्यमा आउनेवाला छोरीलाई आफ्नी प्रसिद्धआमा जस्तो देखिन धेरै पैसा चाहिने पनि सन्देश दिएकी छिन् । यस भिडियोमा मिया खलिफाले अहिले आएर आफ्नो स्तन नक्कली भएको खुलासा गरेकी हुन् । यो खुलासा पछि, प्रशंसक र प्रयोगकर्ताहरू एकदमै छक्क परेका छन् । भिडियोलाई अहिलेसम्म ७.३ मिलियन भन्दा बढीले हेरेका छन् ।

यो सँगै भिडियोलाई लिएर विवाद पनि सुरु भएको छ । यो भाइरल भिडियोमा २८ वर्षीया मिया खलिफा आफ्नी भावी छोरीसँग कुरा गरिरहेको देख्न सकिन्छ । उनको काल्पनिक छोरी लाई भन्छिन्, – आमा, म ठूलो भएपछि तपाईं जस्तो देखिन पर्खन सक्दिन। बदलामा मियाको जवाफले सबैलाई चकित पारेको छ। मियाले आफ्नी काल्पनिक छोरीको जवाफमा भनिन्– ‘आमाले आफ्नो स्तनमा १३ हजार डलर ९,९१,००४.९५ रुपैयाँ भारु र नाकमा १५ हजार डलर अर्थात ११,४३,३१८.७५ रुपैयाँ भारु खर्च गर्नुभएको थियो ।

त्यसैले अब पैसा बचत गर्न सुरु गर्नुपर्छ।ू यो भिडियोले दर्शक र फ्यानहरुको होश उडाएको छ । एक प्रयोगकर्ताले टिप्पणी गर्दै भनेका छन्–म सधैं सोच्थे कि उनको स्तन एकदमै रियल हो । म यो धेरै सम्मानका साथ यो कुरा भनिरहेको छु ।

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने:

काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्