एकोहोरो मायामा पर्ने प्रेमी प्रेमीकाको कथा लिएर आए गायक संगीतकार संजीव पुडासैनी



काठमाडौँ ।

गायक तथा संगीतकार संजीव पुडासैनीको तिमी मेरो माया हौ बोलको गीतको लेरिकल भिडियो सार्वजनिक गरिएको छ ।

गायक पुडासैनीको शब्द, संगीत, स्वर र कम्पोज रहेको गीत माया एल्बममा समावोश रहेको छ । एकोहोरो मायामा पर्ने प्रेमी प्रेमीकाको त्याग र मिट्ठो मायालाई वर्णन गरिएको गीतको भिडियो छिट्टै नै निर्माण गरिने गायक पुडासैनीले बताए ।

सन्तोष गुरुगंको एरेन्ज रहेको गीतमा मिक्स एण्ड मास्टरिगं शैलेन्द्र बाबु प्रधानको रहेको छ । भिडियो गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्