काठमाडौँ ४ मा गगन थापालाई चुनौती दिँदै राप्रपाका नेता पुन्यलाल श्रेष्ठ, हेर्नुहोस् यो एक्सक्लुसिभ अन्तरवार्ता



काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका काठमाण्डौं ४ नम्बर क्षेत्र प्रदेश सभा ख बाट उमेदवार बन्नु भएका पुन्यलाल श्रेष्ठले अब पालो राप्रपाको भन्नु भएको छ ।

२०४६ साल यता कांग्रेस एमाले र माओवादी ले सत्ता लिएर देशलाई बर्बाद बनाएको आरोप लगाउनु भएको छ ।

मुलुक प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा खोक्रो पारी सके अब परिवर्तन चाहन्छन भन्दै राष्ट्र र राष्ट्रियता जोगाउन रा।प्र।पा लाई जिताउनु आवश्यक छ भन्नु भयो ।

कांग्रेस एमालेले अब दम्भ नदेखाए हुन्छ काठमाण्डौको ४ नम्बर क्षेत्रमा अब राप्रपा नै पहिलो बन्ने बताएका छन ।

नेपाली कांग्रेस बाट गगन थापा,र एमालेबाट डा राजन भट्टराई चुनावी मैदानमा होमिएका छन । हेर्नुहोस् भिडीयो अन्तर्वार्ता :-

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्