भर्खरै विबाह गरेकी पत्निलाई आफ्नै साथीसँग रात बिताउन बाध्य पारेका यी पति समातिए




काठमाडौं । आफ्नी पत्निलाई परपुरुषसँग रात बिताउन बाध्य पारेको आरोपमा एक युवक समातिएका छन् । भारतको दिल्लीकी उषा तिवारीका पति रणवीर तिवारीलार्य एक युट्युबरले योजनावद्ध तरिकालेृ समात्न सफल भएका हुन् । जसले आफ्ना साथीबाठ ठूलो रकम लिएर भर्खरै विबाह गरेकी पत्निलाई रात बिताउन दबाब दिँदै आएका थिए । थप यो भिडियोमा हेर्नुहोस्

यो पनि पढ्नुहोस् : अर्घाखाँचीमा तीनवटै क्षेत्र जित्दै एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो : अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो ।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेशसभामा एमालेकै चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठूलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ । त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठूलो दल भएको छ ।

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भने लज्जाजनक मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गर्दा राष्टिय प्रजातन्त्र पार्टीले ९ सय १२ मत प्राप्त गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्