बाख्रा रुखमा चढेको भिडियो भाइरल, हेर्नुस् रमाइलो भिडियो



एजेन्सी– तपाइले कहिल्यै सुन्नुभएको छ बाख्राले रुख चढेको । तर यहा साच्चै बाख्राले रुख चढेको छ । मोरोक्कोका बाख्राहरुले रुख चढेरे आश्चर्यमा पारेका छन् ।

भिरपाखा सजिलै चढ्न सक्ने बाख्रा तर कहिल्यै रुख चढ्न सक्दैन ।तर मोरोक्कोका बाख्रा चढ्ने मात्रै होइन चराझै रुखमा बसोवास गर्दछन् ।

बलौटे जमिन भएकाले बाख्राले राम्रोसँग घाँस खान नपाउने हुँदा खानकै लागी सानै देखी रुख चढ्न सिपालु भएको बताइन्छ ।

त्यस ठाँउमा  १५० देखि २०० वर्ष सम्म आयु हुने आर्गन नामक फलको रुखमा बाख्रा सजिलै चढ्न सक्छन् । हेर्नुहोस पत्याउनै नसकिने यो रमाइलो भिडियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्