हृदयघातका कारण अस्पतालमा भर्ना भएका भारतीय कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक

काठमाडौं, २६ साउन : हृदयघातका कारण अस्पतालमा भर्ना भएका भारतीय कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक बनेको छ । बुधबार जिम गरिरहँदा हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो

एमालेसँग एक्लै चुनाव लड्ने क्षमता नभएर कांग्रेसले गठवन्धन गर्यो भन्दै झर्किए ओलीका यी खास मान्छे

काठमाडौं २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा नेपाली कांग्रेस एमालेसँग एक्लै लड्न नसक्ने भएकाले गठवन्धन गरेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित एक

राष्ट्रियसभा सदस्यबाट एक्कासी किन राजीनामा दिने सोचमा पुगे नारायणकाजी श्रेष्ठ ? के प्रचण्डसँग खटपट भएको हो ?

काठमाडौं २६ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

नेपालमा फेरी डरलाग्नेगरी बढ्यो कोरोना संक्रमितको संख्या, एकै दिन ठूलो संख्यामा संक्रमितको निधन

काठमाडौं २६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा र ४ हजार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर, मुद्धा परेपछि तनावमा भुवन

काठमाडौं २६ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । कलाकार केसी अध्यक्षमा नियुक्ती भएको विरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको हो ।

रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)

काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक,

‘पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६’ प्रति नेपाल भेटेरिनरी एसोसिएसनको आपत्ति

काठमाडौँ । ‘पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६’ प्रति नेपाल भेटेरिनरी एसोसिएसनले आपत्ति जनाएको छ । भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा ९१०२० गरेका पशु प्राविधिकहरूले गर्ने पशु

यी हुन् बलिउड अभिनेता सुनील शेट्ठी सुपरस्टार हुन नसक्नुको पाँच कारण

मुम्बई, २६ साउन : बलिउडको लोकप्रिय अभिनेताको नाम लिने हो भने सुनील शेट्ठी छुट्दैनन् । उनले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरे, जुन फिल्मलाई दर्शकले उति नै मन पराए ।

स्याङ्जाको वालिङमा स्कुटर दुर्घटना हुँदा ५५ वर्षीय बसन्तको मृत्यु

स्याङ्जा, २६ साउन : स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

भक्तपुरका भ्यागुताहरूलाई आज भोज !

भक्तपुर, २६ साउन भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार ९आज० यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै